• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ५, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नेकपाले विशाल आइटी फौज तयार गर्दैछ :संयोजक प्रचण्ड

      पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा बन्यो कार्यदल

      आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

      बालेनप्रति हर्क साम्पाङको कटाक्ष –राम्रो लुगा लगाएर मात्र राम्रो मान्छे बनिँदैन

      बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

      खुश्वुलाई अर्थमन्त्रीको जवाफः हामी १–१ घण्टाको स्टक मार्केट हेर्दैनौं, युगयुगको लागि दूरगामी नीतिमा काम गछौं

      बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

      सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

      सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

      चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमा योगदान पु¥याउन सक्छ : राष्ट्रपति 

      ट्रान्समिसन लाइन विस्तारमा निजी क्षेत्रको लगानी आवश्यक छ : मन्त्री श्रेष्ठ

      नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण

      व्यक्तिगत कर छुट सुविधा र निजी विद्यालयमा लगाइएको करबारे अर्थमन्त्रीले दिए जवाफ

      प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित

      सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको छ :अध्यक्ष राई

    होमपेज /  आर्थिक

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ५, शुक्रबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २३ पटक पढिएको
  • काठमाडौं । सीताराम गोकुल मिल्कले उद्योग स्थापनाको ३२औँ वर्ष प्रवेशको अवसरमा आफ्नो नयाँ उत्पादन आइसक्रिम र मही बजारमा ल्याएको छ । कम्पनीले आयातित दुग्धजन्य पेय पदार्थको विकल्प तयार गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने लक्ष्यका साथ नयाँ उत्पादन बजारमा ल्याएको हो । कम्पनीका सञ्चालक सुमित केडियाले २०० एमएलको पलाष्टिक बोतलमा मही र १०० एमएल र ५०० एमएलको प्याकमा आईसक्रिम उत्पादन गरी बजारमा ल्याइएको जानकारी दिए । कम्पनीले भेनिला, स्ट्रबेरी, चक्लेट र बटर स्पेसल गरी चारवटा स्वादको आइसक्रिम बजारमा ल्याएको हो । ५०० एमएल भेनिला र स्ट्रबेरी आईसक्रिमको मूल्य २१० रुपैयाँ र सोही परिमाणको बटर र चक्लेट आइसक्रिमको मूल्य २४० रुपैयाँ पर्ने उनले बताए । त्यसैगरी १०० एमएलको आइसक्रिमको मूल्य ६५ रुपैयाँ निर्धारण गरिएको छ भने महीको मूल्य ३० रुपैयाँ तोकिएको छ ।

    बटर, फ्लेभर्ड मिल्कलगायत दुग्धजन्य उत्पादन ठूलो परिमाणमा विदेशबाट आयात भइरहेका कारण स्वदेशमै गुणस्तरीय उत्पादन गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले उत्पादन विविधीकरण गरिएको बताए । उनका अनुसार कम्पनीले आगामी दिनमा निर्यात बजार विस्तारलाई समेत प्राथमिकतामा राखेको छ । केडियाका अनुसार हाल सीताराम गोकुल मिल्क्सले दूध, घिउ, बटर, दही, पनिर, चीज, आइसक्रिम, फ्लेभर्ड मिल्क र मोही लगायतका दुग्धजन्य उत्पादन बजारमा उपलब्ध गराइरहेको छ । सीताराम ब्रान्डप्रति उपभोक्ताको विश्वास बलियो भएकाले गुणस्तरीय, सुलभ र सबैको पहुँचमा पुग्ने उत्पादनमा कम्पनीले विशेष ध्यान दिएको उनले बताए ।

    उनले किसानबाट संकलन गरिने दूधलाई अनिवार्य रूपमा प्रयोगशालामा परीक्षण गरेपछि मात्रै खरिद गर्ने व्यवस्था रहेको जानकारी दिए । गुणस्तरमा कुनै सम्झौता नगर्ने नीति अपनाइएकाले उत्पादन प्रक्रियालाई विभिन्न चरणमा विभाजन गरी कडा निगरानीका साथ सञ्चालन गरिएको उनको भनाइ छ ।

    केडियाले उद्योगले हाल प्रत्यक्ष रूपमा एक सयभन्दा बढी व्यक्तिलाई रोजगारी दिएको र करिब एक लाख किसान परिवारसँग दूध संकलनमार्फत सम्बन्ध जोडिएको जानकारी दिए । उनका अनुसार उद्योग स्थापना गर्दा करिब ४० देखि ५० करोड रुपैयाँ लगानी गरिएको थियो । भूमि, प्लान्ट र उपकरण विस्तारसँगै हाल उद्योगमा कुल लगानी एक अर्बदेखि डेढ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

    उनले नेपाली डेरी उद्योगले अझै पनि उत्पादन लागत, प्याकेजिङ सामग्रीमा उच्च भन्सार शुल्क तथा निर्यातमा प्रोत्साहनको अभावजस्ता चुनौती सामना गरिरहेको उल्लेख गर्दै सरकारले निर्यात सहजीकरण र उद्योगमैत्री नीति ल्याउन आवश्यक रहेको बताए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण

    सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १० हजार ५०० रुपैयाँ घट्यो

    ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

    यो वर्ष १० खर्ब बराबरका ठेक्का आह्वान गर्ने सरकारको लक्ष्य

    गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेकपाले विशाल आइटी फौज तयार गर्दैछ :संयोजक प्रचण्ड

    पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा…

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो…

    बालेनप्रति हर्क साम्पाङको कटाक्ष –राम्रो लुगा लगाएर मात्र…

    चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार…

    चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग…

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    आर्थिक

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑