• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन १९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मध्यपूर्वका नेपालीको अवस्थाप्रति सरकार गम्भीर, ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन

      कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

      सर्लाहीमा अचानक बेहोस भएका मतदान अधिकृतको मृत्यु

      धनुषामा विस्फोटक पदार्थ पड्किँदा दुई बालबालिका घाइते

      काठमाडौंका नैकाप र सुकेधारामा गाडीमा आगजनी गर्ने दुई पक्राउ

      दोलखामा सामाजिक नेतृत्व र उद्यमशीलताको उदाहरण बनेका इन्जिनियर हिरा जिरेल

      ललितपुरको दाउरा थकाली रेस्टुरेन्टमा भएको आगलागी नियन्त्रणमा

      द्वन्द्वको घटनाबाट हामीले पाठ सिकेर अगाडि बढ्नुपर्छ : रवि शंकर सैंजु

      राष्ट्रिय मानव अधिकार आयोगद्वारा निर्वाचन अनुगमन गरिने, मतदातालाई उत्साहपूर्ण मतदानमा सहभागी हुन आग्रह

      मौन अवधि उल्लङ्घन गरे के कारवाही हुन्छ ?

      ललितपुरको दाउरा थकाली रेस्टुरेन्टमा आगलागी

      गृहमन्त्रीसहित उच्च अधिकारीको टोली ललितपुरका विभिन्न मतदान स्थलको अनुगमनमा

      निर्वाचन सुरक्षामा सेना सक्रिय : कोशीका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ

      आदिवासी समुदायबारे अभिव्यक्ति दिएपछि रास्वपा उम्मेदवार सोविता गौतम विवादमा, माफी नमागे बहिष्कार गर्ने चेतावनी

      धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

    होमपेज /  समाचार

    दोलखामा सामाजिक नेतृत्व र उद्यमशीलताको उदाहरण बनेका इन्जिनियर हिरा जिरेल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन १९, मंगलबार (९ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • १६६ पटक पढिएको
  • दोलखा । दोलखाका युवा समाजसेवी हिरा जिरेल हाल नेपाल जिरेल समुदायका अध्यक्षका रूपमा सक्रिय रहँदै सामाजिक नेतृत्व गरिरहेका छन्। जिरेल समुदायको हकहित, पहिचान र एकताका लागि उहाँले विभिन्न कार्यक्रम तथा सचेतनामूलक अभियान सञ्चालन गर्दै आउनुभएको छ।

    समुदायको शैक्षिक, सांस्कृतिक तथा सामाजिक सुदृढीकरणका लागि उहाँले युवा लक्षित अभिमुखीकरण, सांस्कृतिक संरक्षण अभियान तथा संगठित पहलहरू अगाडि बढाउनुभएको बताइएको छ। स्थानीय स्तरमा समुदायबीच समन्वय र सहकार्यको वातावरण निर्माण गर्न उहाँको भूमिका महत्वपूर्ण मानिएको छ।

    सिभिल इन्जिनियरिङमा स्नातक (Bachelor in Civil Engineering) उत्तीर्ण गर्नुभएका जिरेलले आफ्नो गाउँमै डेरी व्यवसाय सञ्चालन गरी स्थानीय उत्पादन प्रवर्द्धनमा जोड दिनुभएको छ। ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना तथा स्वरोजगारको सम्भावना विस्तार गर्दै उहाँले कृषि र पशुपालनमा आधारित अर्थतन्त्रलाई मजबुत बनाउन पहल गरिरहनुभएको छ।

    यसका साथै, स्थानीय पर्यटन प्रवर्द्धनमा समेत उहाँ सक्रिय देखिनुहुन्छ। प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई जोडेर गाउँस्तरमा पर्यटन आकर्षण बढाउने प्रयासले दोलखाको समग्र विकासमा टेवा पुग्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।

    सामाजिक सक्रियता र उद्यमशीलताको संयोजनमार्फत हिरा जिरेल ले दोलखाको समृद्धि र जिरेल समुदायको उत्थानमा महत्वपूर्ण योगदान पुर्‍याइरहनुभएको स्थानीयवासीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

    सर्लाहीमा अचानक बेहोस भएका मतदान अधिकृतको मृत्यु

    धनुषामा विस्फोटक पदार्थ पड्किँदा दुई बालबालिका घाइते

    काठमाडौंका नैकाप र सुकेधारामा गाडीमा आगजनी गर्ने दुई पक्राउ

    ललितपुरको दाउरा थकाली रेस्टुरेन्टमा भएको आगलागी नियन्त्रणमा

    द्वन्द्वको घटनाबाट हामीले पाठ सिकेर अगाडि बढ्नुपर्छ : रवि शंकर सैंजु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मध्यपूर्वका नेपालीको अवस्थाप्रति सरकार गम्भीर, ‘इमर्जेन्सी रेस्पोन्स टिम’…

    कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

    सर्लाहीमा अचानक बेहोस भएका मतदान अधिकृतको मृत्यु

    धनुषामा विस्फोटक पदार्थ पड्किँदा दुई बालबालिका घाइते

    गृहमन्त्रीसहित उच्च अधिकारीको टोली ललितपुरका विभिन्न मतदान स्थलको…

    रवि लामिछानेको फेसबुक ह्याक, सचिवालय भन्छ- पुनः सञ्चालनको…

    महाराजगन्ज र नैकापमा दुई गाडीमाथि आगजनी, घटनास्थलमा दुर्गा…

    २१ गते चुनाव हुँदैन भन्ने ज्योतिष रुद्रनाथ अधिकारी…

    आर्थिक

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    आज पनि बढ्यो सुनचाँदीको मूल्य

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑