• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन १९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मध्यपूर्वका नेपालीको अवस्थाप्रति सरकार गम्भीर, ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन

      कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

      सर्लाहीमा अचानक बेहोस भएका मतदान अधिकृतको मृत्यु

      धनुषामा विस्फोटक पदार्थ पड्किँदा दुई बालबालिका घाइते

      काठमाडौंका नैकाप र सुकेधारामा गाडीमा आगजनी गर्ने दुई पक्राउ

      दोलखामा सामाजिक नेतृत्व र उद्यमशीलताको उदाहरण बनेका इन्जिनियर हिरा जिरेल

      ललितपुरको दाउरा थकाली रेस्टुरेन्टमा भएको आगलागी नियन्त्रणमा

      द्वन्द्वको घटनाबाट हामीले पाठ सिकेर अगाडि बढ्नुपर्छ : रवि शंकर सैंजु

      राष्ट्रिय मानव अधिकार आयोगद्वारा निर्वाचन अनुगमन गरिने, मतदातालाई उत्साहपूर्ण मतदानमा सहभागी हुन आग्रह

      मौन अवधि उल्लङ्घन गरे के कारवाही हुन्छ ?

      ललितपुरको दाउरा थकाली रेस्टुरेन्टमा आगलागी

      गृहमन्त्रीसहित उच्च अधिकारीको टोली ललितपुरका विभिन्न मतदान स्थलको अनुगमनमा

      निर्वाचन सुरक्षामा सेना सक्रिय : कोशीका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ

      आदिवासी समुदायबारे अभिव्यक्ति दिएपछि रास्वपा उम्मेदवार सोविता गौतम विवादमा, माफी नमागे बहिष्कार गर्ने चेतावनी

      धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

    होमपेज /  राजनीती

    मौन अवधि उल्लङ्घन गरे के कारवाही हुन्छ ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन १९, मंगलबार (११ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४२ पटक पढिएको
  • काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को अवसरमा लागू भएको निर्वाचन मौन अवधिमा के–के गर्न नहुने विषयमा निर्वाचन आयोगले स्पष्ट निर्देशन जारी गरेको छ ।

    निर्वाचन मौन अवधिमा उम्मेदवार, राजनीतिक दल तथा मतदाताले प्रचारप्रसार र सभा–समारोहमा रोक, मतदान केन्द्र वरिपरिको शान्ति भंग गर्ने, भय वा त्रास सिर्जना गर्ने काम नगर्नेलगायत अन्य क्रियाकलाप गर्न रोक लगाएको छ ।

    आयोगले मतदानको पक्ष वा विपक्षमा सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, अन्तरक्रिया गर्न रोक, सार्वजनिक भोज, जुलुस, नाचगान, बाजा बजाउने, हुलहुज्जत वा होहल्ला गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट प्रचारप्रसार सामग्री पोष्ट÷सेयर÷गराउन नहुने, साउण्ड सिस्टम वा अन्य कुनै माध्यमबाट मत माग्न नहुने, मतदान प्रारम्भ ३ घण्टा अघिदेखि मतदान समाप्त नभएसम्म मतदाता वा मतदान कर्मचारीलाई बाधा पुर्याउन नहुने, मतदाता प्रवेश रोक्ने, बाटो छेक्ने वा मतदानमा अवरोध पुर्याउने काम नगर्ने, मतपत्र, मतपेटिका वा निर्वाचन सामग्री चोरी, कब्जा, नष्ट, खोल्न नहुने, उम्मेदवार वा प्रतिनिधिले मतदातालाई मतदान गर्न वा नगर्नको लागि नगद, उपहार, पुरस्कार वा भोज दिने÷गराउने निषेध, मतदाताले पनि यस्तो नगद/जिन्सी लिन वा भोजमा सहभागी हुन नहुने आयोगले जनाएको छ ।

    आयोगले उल्लङ्घनको सजाय समेत तोकेको छ । एउटै निर्वाचनमा दोहोरो मतदानमा २५ हजार रुपैयाँसम्म जरिवाना, मतपत्र÷मतपेटिका कब्जा वा नष्ट गरे १ लाख रुपैयाँसम्म जरिवाना र २ वर्षसम्म कैद, नगद वा जिन्सी लेनदेनको अपराधमा २५–५० हजार रुपैयाँसम्म जरिवाना, ६ महिना–१ वर्षसम्म कैद वा दुवै सजाय हुने निर्वाचन आयोगले जनाएको छ ।

    मौन अवधिमा यी नियमको कडाईसँग पालन गरे निर्वाचन प्रक्रिया निष्पक्ष, सुरक्षित र शांतिपूर्ण हुने भन्दै निर्वाचन आयोगले मतदातासँग अपील समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

    बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश

    अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

    वर्तमान विषम परिस्थितिलाई सम्हाल्न सक्ने क्षमता कांग्रेससँग छ : विश्वप्रकाश शर्मा

    उपेन्द्र यादवको अपिल : ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’

    सिराहा ३ मा १२० ले रास्वपा रोजे, बजाए घण्टि

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मध्यपूर्वका नेपालीको अवस्थाप्रति सरकार गम्भीर, ‘इमर्जेन्सी रेस्पोन्स टिम’…

    कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

    सर्लाहीमा अचानक बेहोस भएका मतदान अधिकृतको मृत्यु

    धनुषामा विस्फोटक पदार्थ पड्किँदा दुई बालबालिका घाइते

    गृहमन्त्रीसहित उच्च अधिकारीको टोली ललितपुरका विभिन्न मतदान स्थलको…

    रवि लामिछानेको फेसबुक ह्याक, सचिवालय भन्छ- पुनः सञ्चालनको…

    महाराजगन्ज र नैकापमा दुई गाडीमाथि आगजनी, घटनास्थलमा दुर्गा…

    २१ गते चुनाव हुँदैन भन्ने ज्योतिष रुद्रनाथ अधिकारी…

    आर्थिक

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    आज पनि बढ्यो सुनचाँदीको मूल्य

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑