• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदै

      प्रेमको उत्सव :‘भ्यालेन्टाइन डे’

      ६३ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न, १४ वटा जिल्लाको बाँकी

      युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ : नेता आले

      आज प्रणय दिवस : विश्वभर प्रेम साटासाट गरी मनाइँदै

      आजको मौसम : मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

      आज २०८२ फागुन २ गते शनिबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      निर्वाचनमा शान्ति सुरक्षाको प्रवन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

      रोजगारी सिर्जनादेखि सुशासनसम्म: काठमाडौं–२ मा अनुप बोहराको राजनीतिक अभियान

      को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

      अध्यागमन ऐनमा प्रशस्त छलफल गर्नुपर्नेमा डा.भुसालको जोड

      गौर करदाता सेवा कार्यालय सार्न खोजेपछि तनाव : व्यापारीद्वारा बजार बन्द र प्रदर्शन

      कार्यसम्पादन मुल्याङ्कनमा कर्णाली सरकार कमजोर, ११ मध्ये पाँच सूचकमा शुन्य अंक

      युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व र राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

      निर्वाचन सुरक्षा कडाइ : फागुन १५ देखि २२ सम्म सर्लाहीमा विदेशी नम्बर प्लेटका गाडी संचालनमा रोक

    होमपेज /  राजनीती

    युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ : नेता आले

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन २, शनिबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३३ पटक पढिएको
  • कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार एवं पूर्वमन्त्री प्रेमबहादुर आले ले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्यसहित सीपमूलक कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।

    धनगढी उपमहानगरपालिका द्वारा आयोजित ‘सीप तथा रोजगार मेला–२०८२’ को शुक्रबार निरीक्षण तथा अवलोकन गर्दै उनले वर्तमान समयमा बढ्दो बेरोजगारी समस्याको समाधान सीप विकास र उद्यमशीलता प्रवद्र्धनमार्फत मात्रै सम्भव रहेको बताए ।

    उनले भने,‘देशको ठूलो जनसंख्या युवाहरूको छ । यदि युवालाई समयमै प्राविधिक तथा व्यवसायिक सीप प्रदान गर्न सकियो भने उनीहरू रोजगार खोज्ने होइन, रोजगार दिने अवस्थामा पुग्न सक्छन् । त्यसैले युवाहरूलाई व्यवसायिक सीप सिकेर स्वरोजगार एवं आत्मनिर्भर बनाउनु आवश्यक छ ।’

    यसैगरी पूर्वमन्त्री आलेले युवाको रुचि र बजारको मागअनुसारका तालिम कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

    परम्परागत तालिमभन्दा पनि सूचना प्रविधि, कृषि आधुनिकीकरण, पर्यटन, निर्माण, साना तथा घरेलु उद्योगजस्ता क्षेत्रमा आधारित तालिमले दिगो रोजगारी सिर्जना गर्न सक्ने उनको भनाइ थियो ।

    ‘युवाहरुका चाहना अनुसारका विभिन्न प्राविधिक तथा व्यवसायिक सीप तालिम र कार्यक्रमलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ । सीप विकाससँगै सहुलियत ऋण, बजार पहुँच र परामर्श सेवा उपलब्ध गराउन सके स्वरोजगार अभियान प्रभावकारी हुन्छ ।’ उनले भने

    उनले वैदेशिक रोजगारीमा जाने युवाहरूका लागि पनि सीपमूलक तालिम अनिवार्य गर्नुपर्ने आवश्यकता औंल्याए । दक्ष जनशक्तिको अन्तर्राष्ट्रिय बजारमा उच्च माग हुने र सीपअनुसार पारिश्रमिक प्राप्त हुने भएकाले राज्यले प्रस्थानपूर्व सीप अभिमुखीकरणलाई अनिवार्य बनाउनुपर्ने उनको धारणा थियो ।

    ‘सीप सिकेपछि स्वदेशमै उद्यम गर्न सकिन्छ । विदेश जाँदा पनि दक्ष जनशक्तिको माग उच्च हुन्छ र सीपअनुसारको पारिश्रमिक पाइन्छ ’ उनले भने ।

    सीप विकास कार्यक्रम प्रभावकारी बनाउन राज्यले बजेट तथा नीतिगत प्राथमिकता बढाउनुपर्नेमा जोड दिँदै उहाँले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको बताए । बेरोजगारी न्यूनीकरण, गरिबी अन्त्य र आर्थिक समृद्धिका लागि सीपमूलक तालिम दीर्घकालीन समाधान भएको उनको विश्वास छ ।

    उनले सीपमूलक तालिम कार्यक्रमले युवाहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने उल्लेख गर्दै स्वरोजगारमा लाग्ने युवालाई प्रोत्साहन स्वरूप अनुदान, कर छुट तथा व्यवसाय दर्ता प्रक्रियामा सहजीकरण गर्नुपर्ने सुझाव समेत दिए
    धनगढी उपमहानगरपालिकाद्वारा आयोजित ‘सीप तथा रोजगार मेला–२०८२’ मा हाल ७ विधाअन्तर्गत २२ वटा तालिम सञ्चालन भइरहेका छन् । आयोजकका अनुसार गत माघ ५ गतेदेखि सुरु भएको मेला एक महिनासम्म सञ्चालन हुनेछ ।

    मेलामा सिलाइ–कटाइ, ब्यूटिसियन, कम्प्युटर तालिम, इलेक्ट्रिसियन, प्लम्बिङ, मोबाइल मर्मत, कृषि तथा पशुपालनसम्बन्धी तालिमहरू समावेश गरिएका छन् । तालिममा सहभागी युवाहरूले छोटो अवधिमा उपयोगी सीप सिकेर आयआर्जनमा लाग्न सक्ने विश्वास गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ६३ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न, १४ वटा जिल्लाको बाँकी

    निर्वाचनमा शान्ति सुरक्षाको प्रवन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

    अध्यागमन ऐनमा प्रशस्त छलफल गर्नुपर्नेमा डा.भुसालको जोड

    कार्यसम्पादन मुल्याङ्कनमा कर्णाली सरकार कमजोर, ११ मध्ये पाँच सूचकमा शुन्य अंक

    युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व र राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

    निर्वाचन सुरक्षा कडाइ : फागुन १५ देखि २२ सम्म सर्लाहीमा विदेशी नम्बर प्लेटका गाडी संचालनमा रोक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदै

    प्रेमको उत्सव :‘भ्यालेन्टाइन डे’

    ६३ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न, १४ वटा…

    युवालाई स्वरोगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ…

    युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व र राष्ट्रसेवाजस्ता गुणहरू विकास…

    अध्यागमन ऐन संशोधन र भिसा प्रणाली डिजिटलाइजेसनमा गृहमन्त्रीको…

    ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गरिने

    स्वतन्त्र मतदानले मात्र मुलुकमा सुशासन प्रवाह हुन्छ :…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो

    साताको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबार रकम ११ अर्ब नाघ्यो

    ‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑