सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’लाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको समस्या, क्षति र समाधानका विषय विश्व समुदायसमक्ष उठाउने बताएका हुन्।
उनले जलवायु परिवर्तनका कारण हिमाल पग्लिने, हिमताल फुट्ने, हिमनदीको बहाव बढ्ने, पानीका मुहान सुक्ने तथा मौसममा अप्रत्याशित परिवर्तन हुनेजस्ता समस्या बढिरहेको बताए।
जलवायु परिवर्तनको असर जनजीवन, कृषि र जैविक विविधतामा समेत परेको भन्दै प्रधानमन्त्री शाहले यसको सामना गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य आवश्यक रहेको बताएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा