• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा विजयी

      रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

      रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

      फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

      संघर्षको परिवार, सफलताको नयाँ अध्याय : सांसद आकृति अवस्थी

      केपी ओलीसँग सडकदेखि सदनसम्मै सहकार्य गर्छौं: प्रचण्ड

      भेनेजुएलामा शक्तिशाली भूकम्प : भौतिक संरचनाहरुमा ठूलो क्षति, मृत्यु हुनेहरुको संख्या बढ्नसक्ने

      ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

      रोटरी जर्नो अवार्डको उद्देश्य मेहनती र उत्कृष्ट पत्रकारलाई प्रोत्साहित गर्नु हो : बासुदेव गोल्यान

      २३ औँ राष्ट्रिय धान दिवस : जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्न सरकारको जोड

      लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

      रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

      रास्वपा महाधिवेशन : दोस्रो चरणको मतदान प्रक्रिया सुरु

      छ जनाले लिए महामन्त्री पदबाट उम्मेदवारी फिर्ता

      सामाजिक विसङ्गतिहरूबारे सचेतना जगाउन ‘सहीछाप’ प्रदर्शन

    होमपेज /  आर्थिक

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ११, बिहिबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५० पटक पढिएको
  • बाजुुरा । बाजुराका ९ वटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन ।आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि ९ बटै स्थानीय तहले बजेट ल्याएका हुन् । ४ वटा नगरपालिका र ५ वटा गाउँपालिका रहेको बाजुरा जिल्लामा सबै पालिकाले जनमुखी बटेज ल्याएका छन् ।

    सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता राख्दै ५१ करोड ६९ लाख १९ हजारको बजेट ल्याएको छ । नगरपालिकाले ‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधार समृद्ध बडिमालिकाको प्रमुख आधार’ भन्ने मुल नारा सहित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो ।

    बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ का लागि कुल ५६ करोड ५७ लाख १४ हजार रुपैयाँको बजेट विवरण सार्वजनिक गरेको छ । नगरपालिकाले चालु र पुँजीगत खर्चलाई सन्तुलनमा राख्दै विभिन्न दातृ निकाय, सङ्घीय र प्रदेश सरकारबाट प्राप्त अनुदान एवं आन्तरिक स्रोतलाई समेटेर बजेट सार्वजनिक गरेको हो ।

    सार्वजनिक विवरण अनुसार नगरपालिकाको कुल आम्दानी र खर्चको विवरण बराबर रु। ५६,५७,१४,००० रहेको छ । त्यस्तै त्रिवेणी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८३÷०८४ का लागि कुल ५४ करोड ९५ लाख ७२ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ ।

    बुढीनन्दा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि कुल ५७ करोड ६ लाख ९६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । नगरसभामा प्रस्तुत बजेटमा विकास निर्माण, सेवा प्रवाह तथा स्थानीय जनताको आवश्यकता सम्बोधनलाई प्राथमिकतामा राखिएको छ ।

    नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३७ करोड ९८ लाख ४८ हजार रुपैयाँ चालु खर्चतर्फ तथा १९ करोड ८ लाख ४८ हजार रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ । प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक तथा पूर्वाधार विकास, सामाजिक सुरक्षा, रोजगार सिर्जना र सुशासन प्रवद्र्धनका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ ।

    त्यस्तै गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३÷०८४ का लागि ४० करोड ३१ लाख २९ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँसभामा बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, सडक, कृषि, रोजगारी, सुशासन र प्रविधिमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट ल्याएको हो ।

    कुल बजेट मध्ये आर्थिक विकासतर्फ ५ करोड २ लाख ८६ हजार रुपैयाँ, सामाजिक विकासतर्फ १५ करोड २० लाख २० हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ ६ करोड ५० लाख ५३ हजार रुपैयाँ, सुशासन तथा सेवा प्रवाहतर्फ ९ लाख ७० हजार रुपैयाँ तथा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १३ करोड ४८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    त्यस्तै खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष विसुदेवी नाथले आव २०८३(८४ का लागि सभामा ५३ करोड १५ लाख ६९ हजारको बजेट पेस गरेकी हुन्।स्वामिकार्तिक खापर गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४४ करोड १६ लाख २ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको हो ।

    गाउँसभामा उपाध्यक्ष सुलोचना भण्डारीद्वारा प्रस्तुत चालु आर्थिक वर्ष २०८२÷०८३ मा गाउँपालिकाको कुल विनियोजित बजेट ३८ करोड ३ लाख ६७ हजार १६९ रुपैयाँ रहेको छ । हालसम्म उक्त बजेटमध्ये २५ करोड २८ लाख ५४ हजार १०७ रुपैयाँ ५१ पैसा निकासा भइसकेको जनाएको छ ।

    त्यस्तै हिमाली गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३÷०८४ का लागि कुल रु। ४३ करोड ६८ लाख ३९ हजार बराबरको बजेट विनियोजन गरेको छ । गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा प्रस्तुत बजेट अनुसार चालु खर्चतर्फ २५ करोड ६८ लाख २१ हजार तथा पुँजीगत खर्चतर्फ १८ करोड १८ हजार विनियोजन गरिएको हो ।

    साथै जगन्नाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि कुल ३८, ६३,०१,००० रुपैयाँ (अठ्ठिस करोड त्रेसठ्ठी लाख एक हजार मात्र) को वार्षिक बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा विकास र प्रशासनिक खर्चलाई सन्तुलित बनाउने प्रयास गर्दै चालु र पूँजीगत खर्चको सीमा निर्धारण गरेको छ ।

    बाजुराका स्थानीय तहले नागरिकहरुको आवश्यकताका आधारमा बजेट ल्याएका छन् । सबै स्थानीय तहले विशेष गरी शिक्षा,स्वास्थ,कृषि र पुर्वाधारलाई मुख्य प्राथामिकतामा राख्दै बजेट ल्याईएको बडीमालिका नगरपालिकाकी उप—प्रमुख नन्दा कुमारी थापाले बताईन् ।

    उनले बडीममलिका नगरपालिकाले समेत कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता राख्दै जनमुखी बजेट ल्याएको जानकारी दिईन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    गोलबजार नगरपालिकाद्वारा ७५ करोड ५६ लाखको बजेट प्रस्तुत

    वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

    सहकारी क्षेत्रले उत्पादनमा महत्त्वपूर्ण योगदान दिएपनि नीतिगत अवरोध कायम

    रोकिएन नेप्सेको ओरालो यात्राः १४ अंकले घटेस“गै २६ सय विन्दुमा बजार

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

    हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा विजयी

    रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

    रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑