• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३१, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विपदबारे प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्छ : माधव नेपाल

      चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

      रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन पहल गर्ने

      नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा अर्थ समितिबाट पारित

      ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली सुधार्न पुकार बमको माग

      ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा

      विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : सांसद केसी

      बाढीपीडितको पुनर्स्थापना र जलवायु न्यायका लागि अन्तरराष्ट्रिय अभियान समिति गठनको प्रस्ताव

      वीरेन्द्रनगरको आकाशमा देखिएको इन्द्रेणी (फोटो फिचर)

      प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

      विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी : मन्त्री पुन 

      कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर

      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

      एक महिनामै सर्वोच्चको नयाँ भवनमा दोस्रोपटक आगलागी, तीन फाँटमा क्षति

      ईभी कार ट्यांकरमा ठोक्किँदा सप्तरीमा चार जना घाइते

    होमपेज /  स्वास्थ्य

    म्याद गुज्रिएको औषधि र जथाभावी टुक्र्याएर खाने बानी स्वास्थ्यका लागि जोखिमपूर्ण

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ १९, मंगलबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १४४ पटक पढिएको
  • काठमाडौं । घरमा रहेको पुरानो औषधि म्याद हेर्नै नहेरी सेवन गर्ने तथा औषधिलाई आधा–आधा टुक्र्याएर खाने प्रवृत्ति नेपाली समाजमा सामान्यजस्तै बनेको छ ।

    तर यस्ता बानीले औषधिको प्रभावकारितामा कमी ल्याउनुका साथै स्वास्थ्यमा प्रतिकूल असरसमेत पार्नसक्ने जनरल फिजिसियन डा. संकल्प केसीले बताएका छन् ।

    अरिन हस्पिटलमा कार्यरत डा. केसीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा सबै औषधि टुक्र्याएर खान नमिल्ने र म्याद गुज्रिएको औषधि सेवन गर्दा पनि सावधानी अपनाउनुपर्ने बताएका हुन् ।

    उनका अनुसार केही औषधि टुक्र्याएर खान मिल्ने भएपनि अधिकांश औषधिमा त्यस्तो गर्न नहुने व्यवस्था हुन्छ ।
    ‘औषधि टुक्रा गरेर खान नमिल्ने भन्ने त हुँदैन । केही औषधि टुक्रा गरेर खान मिल्छन् तर धेरैजसो औषधिहरू टुक्रा गरेर खान नमिल्ने हुन्छन्,’ उनले भने।

    विशेषगरी एसआर र एक्सआर लेखिएका औषधि तथा क्याप्सुलहरू टुक्र्याएर सेवन गर्दा औषधिको काम गर्ने प्रक्रिया नै प्रभावित हुनसक्ने उनले बताए।

    ‘एसआर, एक्सआर लेखिएका औषधि र धेरै क्याप्सुलहरू टुक्रा गरेर खान मिल्दैन। यस्ता औषधि चिकित्सकको सल्लाहअनुसार मात्रै सेवन गर्नुपर्छ,’डा. केसीले भने ।

    त्यस्तै म्याद ग्रज्रिएको औषधिबारे बोल्दै उनले त्यसको असर औषधिको प्रकार, म्याद सकिएकोसमय, सेवन गर्ने व्यक्तिको उमेर र स्वास्थ्य अवस्थाअनुसार फरक–फरक हुन सक्ने बताए ।

    उनले भने,‘डेट एक्सपायर भएको औषधिले कस्तो असर गर्छ भन्ने कुरा त्यो कति समयअघि म्याद सकिएको हो, कस्तो औषधि हो र कसले सेवन गरेको हो भन्ने कुरामा निर्भर हुन्छ,’उनले भने ।

    उनका अनुसार म्याद सकिएको औषधि सेवन गर्दा सँधै विषाक्त असर नै पर्छ भन्ने हुँदैन। तर त्यसले अपेक्षित रूपमा काम नगर्न सक्छ वा कतिपय अवस्थामा साइड इफेक्ट निम्त्याउन सक्छ ।

    उनले भने,‘टक्सिक वा पोइजनस नै हुन्छ भन्ने होइन । तर औषधिको गुणस्तर र प्रभावकारिता घट्न सक्छ । विशेषगरी एन्टिबायोटिक, मुटु तथा रक्तचापसम्बन्धी औषधि म्याद गुज्रिएपछि सेवन नगर्नु नै राम्रो हुन्छ ।’

    यदि कसैले भूलवश म्याद गुज्रिएको औषधि सेवन गरिहालेमा बान्ता आउने, पेट दुख्ने, चक्कर लाग्ने, रिंगटा लाग्ने जस्ता लक्षण देखिन सक्ने डा. केसीले बताए।

    ‘यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गर्नुपर्छ। यदि कुनै समस्या देखिएको छैन भने प्रशस्त पानी पिउन सकिन्छ र त्यस्तो औषधि पुनः सेवन गर्नु हुँदैन,’ उनले भने ।

    उनले घरमा रहेका म्याद सक्किएको औषधि सुरक्षित रूपमा नष्ट गर्न तथा बालबालिकाको पहुँचभन्दा टाढा राख्न पनि आग्रह गरे।
    डा. केसीका अनुसार औषधि सेवन गर्दा चिकित्सक वा फार्मासिस्टको सल्लाह, औषधिको लेबल र म्यादको जानकारीलाई विशेष महत्व दिनुपर्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने डा.सुनिल शर्माको घोषणा

    केएमसीमा नेपालमै पहिलो पटक मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो

    बाढीले उपचार गर्ने पैसा बगाएपछि बदलिएको राजकुमार दम्पत्तीको जिन्दगी

    दैनिक फलफूलको रस सेवन डिप्रेसनको औषधि !

    किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?

    स्वास्थ्य मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी, दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विपदबारे प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्छ : माधव…

    चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

    रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन…

    नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा…

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ देखि दुईतर्फी…

    प्रधानमन्त्री दैवी कोषको नाम परिवर्तन गर्न जगदिश खरेलको…

    कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २…

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑