• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • यसरी हुँदैछ बबरमहलमा आकाशे पुल निर्माण कार्य

      राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

      राजिव खत्रीको प्रश्नः ‘चोरबाटोबाट धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र ल्याइयो’

      संविधान दिवस कि औपचारिकताको दिवस ?

      ढाकामा लगातार बम विस्फोट र आगजनी

      भोटेकोशी बाढी अपडेट: १ हजार ४३६ जनाको शव फेला, ४,६५५ भन्दा बढी अझै बेपत्ता

      मौरीको ‘गोप्य जीपीएस’ : किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?

      धर्मनिरपेक्षता धर्मविहीनता होइन, धार्मिक पहिचान संरक्षणको व्यवस्था हो : डा. विपिन अधिकारी

      रास्वपाको सचिवालय बैठक बस्दै

      शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक

      रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४११ पुग्यो, ५ हजार ८७५ हजारभन्दा बढी अझै बेपत्ता

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९५२ जनालाई कारबाही

      राज्यको खोजी कुर्दाकुर्दै : जुम्लाको माथिल्लो लोर्पा गाउँका १० जनाको सामूहिक दाहसंस्कार

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना

    होमपेज /  खेलकुद

    १८ औं एल. डी. काजी स्मृति गोल्ड कपमा मकवानपुर एफसी पराजित

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ कार्तिक १६, आईतबार (१0 महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २८८ पटक पढिएको
  • हेटौंडा । जारी १८ औं एल. डी. काजी स्मृति गोल्ड कप फुटबल प्रतियोगितामा आजको खेलमा मकवानपुर एफसी नेपाल पराजित भएको छ । मकवानपुर एफसीलाई रेड पाण्डा फुटबल क्लबले रोमाञ्चक खेलमा ४–२ गोल अन्तरले पराजित गरेको हो ।

    खेलको पहिलो हाफमै दुवै टोलीले आक्रामक प्रदर्शन गरे पनि रेड पाण्डा टोलीले उत्कृष्ट समन्वय र फिनिसिङ क्षमताको प्रदर्शन गर्दै अग्रता लिएको थियो । दोस्रो हाफमा मकवानपुर एफसीले दुई गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरे पनि अन्ततः रेड पाण्डाले थप दुई गोल गर्दै जित सुनिश्चित ग¥यो ।

    यस जितसँगै रेड पाण्डा टोली प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ भने मकवानपुर एफसी प्रतियोगिताबाट बाहिरिएको छ ।

    प्रतियोगिता सिक्किमको सोरेङ जिल्लाको चाकुङमा  जारी छ ।प्रतियोगितामा विजेता टोलीले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । मुख्य ट्रफीको फाइनल खेल ९ नोभेम्बर २०२५ मा हुने तय भएको छ, जसले प्रतियोगिताको अन्तिम विजेताको निर्णय गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० आई शृङ्खला काठमाडौंमा हुने

    डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने

    स्कुल लिगको उपाधि एलए डगन्सलाई

    छैठौँ मिस्टर काठमाडौंको उपाधि सगेन्द्र सिंहलाई

    देश उठाउन हातेमालो गर्न आह्वानसहित एनभीएल टिम सगरमाथाले राख्यो प्रायोजकको ठाउँमा प्रधानमन्त्री कोषको क्युआर

    एनभीएलमा काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सलाई सफलता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यसरी हुँदैछ बबरमहलमा आकाशे पुल निर्माण कार्य

    राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    राजिव खत्रीको प्रश्नः ‘चोरबाटोबाट धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र…

    राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑