• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ११, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रास्वपाको दुई महामन्त्रीमा पाँच नेताबीच प्रतिस्पर्धा, सहमति नभए मतदान हुने

      विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

      स्पेनमा खपिनसक्नुको गर्मी, एयर कन्डिसनरको माग अत्याधिक

      अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट, नेपालमा भने इन्धन अझै महँगै 

      १२ कक्षामा अंङ्क कम दिएको भन्दै सरकारबिरुद्ध विद्यार्थीहरुको आन्दोलन

      उत्तरपुस्तिका परीक्षण र डेटा भेरिफिकेसनका लागि समिति गठन

      एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

      असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार गर्ने लक्ष्य

      प्रारम्भिक बाल विकासमा लगानी गर्न मुख्यमन्त्री कार्कीको जोड

      विष्णु पौडेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

      बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

      भेनेजुएलालाई विश्वभरबाट सहयोगको घोषणा, कार्यवाहक राष्ट्रपति रोड्रिगेजद्वारा आभार व्यक्त

      ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु, सहसेनानी घाइते

      निर्जला एकादशीमा बुढानीलकण्ठमा भक्तजनको घुइँचो

      चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ सम्पन्न, विजयी खेलाडीहरूलाई पुरस्कार वितरण

    होमपेज /  पत्रपत्रिका

    विश्वको आर्थिक वृद्धि घट्ने, नेपालको भने बढेर ५ प्रतिशत पुग्ने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० पौष २६, बिहिबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४८४ पटक पढिएको
  • काठमाडौँ, २६ पौष ।  विश्वको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर भने सुधार हुने प्रक्षेपण गरेको छ ।

    विश्व अर्थतन्त्र’bout सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण विश्व बैंकले गरेको हो ।

    विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्टस’ सार्वजनिक गर्दै सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २ दशमलव ४ प्रतिशत रहने बताएको हो । नेपालको भने सन् २०२४ मा आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत रहने अनुमान विश्व बैंकले गरेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा नेपालको आर्थिक विस्तार १ दशमलव ९ प्रतिशत मात्र भएको थियो । विश्व बैंकले सन् २०२५ मा पनि नेपालको अर्थतन्त्र ५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । आगामी आव अर्थात् सन् २०२५ मा भने विश्व अर्थतन्त्रको विस्तार २ दशमलव ७ प्रतिशत मात्र रहने अनुमान विश्व बैंकको रहेको छ ।

    सरकारले आगामी ५ वर्षभित्र अर्थतन्त्रको आकार झन्डै ८६ खर्ब रुपैयाँसम्म पु¥याउने लक्ष्य तय गरेको छ । आर्थिक वृद्धिदर आव २०८५–०८६ सम्ममा वार्षिक ७ देखि ८ दशमलव ५ प्रतिशतसम्म पु¥याउने सरकारले लक्ष्य लिएको छ । आव २०७९–८० सम्ममा आर्थिक वृद्धिदर औसत २ दशमलव २ प्रतिशतमा खुम्चिएको छ ।

    दक्षिण एसियाली राष्ट्रहरूमा भारतले ६ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण विश्व बैंकको रहेको छ । त्यसैगरी, बंगलादेशले ५ दशमलव ८ प्रतिशत, मालदिभ्सले ५ दशमलव ५ प्रतिशत, भुटानले ४ दशमलव ६ प्रतिशत, पाकिस्तान २ दशमलव ४ र श्रीलंकाले समान २ दशमलव ४ प्रतिशते आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ ।

    विश्व बैंकले यस वर्ष १ दशमलव ६ प्रतिशतले विस्तार भएको अमेरिकी अर्थतन्त्र आगामी वर्ष १ दशमलव ७ प्रतिशतले मात्र विस्तार हुने पनि अनुमान गरेको छ ।

    विश्व बैंकका अनुसार जापानी अर्थतन्त्र यस वर्ष शून्य दशमलव ९ प्रतिशतले वृद्धि भएकामा आगामी वर्ष शून्य दशमलव ८ प्रतिशतले मात्र विस्तार हुनेछ । चीनको अर्थतन्त्र यस वर्ष ४ दशमलव ५ प्रतिशतले विस्तार भएकामा आगामी वर्ष ४ दशमलव ३ प्रतिशतले बढ्ने देखिएको छ । रुसको अर्थतन्त्र यस वर्ष १ दशमलव ३ प्रतिशत र आगामी वर्ष शून्य दशमलव ९ प्रतिशतले मात्र बढ्ने छ ।

    भारतको यस वर्ष ६ दशमलव ४ प्रतिशतले बढ्ने र भारतीय अर्थतन्त्रले आगामी वर्षसमेत सोही गति समात्ने देखिएको प्रक्षेपण विश्व बैंकको रहेको छ ।

    विश्व बैंकले विश्वव्यापी मन्दीको जोखिम कम भएको पनि जनाएको छ । यसमा अमेरिकी अर्थ व्यवस्थाको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । अन्य धेरै विकासशील मुलुकका लागि आगामी वर्ष अन्धकारमय नै रहेको छ । जसमा प्रमुख कारकमा न्यून वृद्धि, घट्दो निर्यात र दसककै सबैभन्दा कडा मौद्रिक नीति रहेका छन् ।

    विकासशील अर्थ व्यवस्थाहरूको वृद्धिदर केवल ३ दशमलव ९ प्रतिशत मात्र रहने अनुमान छ । जुन गत दसकको औसतभन्दा १ प्रतिशत अंक कम हो । निम्न आय भएका मुलुकको वृद्धिदर पनि निराशाजनक रहेको छ । जसमा केवल ५ दशमलव ५ प्रतिशत वृद्धि हुनेछ ।

    विश्व बैंकको प्रतिवेदनले सन् २०३० सम्मका प्रमुख आर्थिक विकास लक्ष्यहरू पूरा गर्न विकासशील मुलुकहरूले लगानीमा उल्लेख्य वृद्धि गर्नुपर्ने उल्लेख गरेको छ । आर्थिक वृद्धिका लागि आवश्यक नीतिगत प्याकेज आवश्यक रहेको बताइएको छ । आर्थिक वृद्धिको लहर सिर्जना गर्न, विकासशील अर्थ व्यवस्थाहरूले आर्थिक र मौद्रिक नीतिहरूमा सुधार, अन्तर्राष्ट्रिय व्यापार र वित्तीय प्रवाह विस्तार, लगानी वातावरण सुधार र संस्थागत गुणस्तर बलियो पार्ने व्यापक नीति प्याकेजहरू लागू गर्नुपर्ने विश्व बैंकले उल्लेख गरेको छ ।

    लगानीको उच्च वृद्धिदरले विकासशील अर्थ व्यवस्थाहरूमा आर्थिक परिवर्तन गर्ने र ऊर्जा संक्रमणलाई गति दिनुका साथै विकासका विभिन्न उद्देश्य पूरा गर्न मद्दत पु¥याउने सम्भावनालाई पनि विश्व बैंकले उजागर गरेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपाको दुई महामन्त्रीमा पाँच नेताबीच प्रतिस्पर्धा, सहमति नभए…

    विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र…

    स्पेनमा खपिनसक्नुको गर्मी, एयर कन्डिसनरको माग अत्याधिक

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट, नेपालमा भने…

    विष्णु पौडेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

    ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

    बर्ड फ्लु संक्रमण ११ जिल्लामा फैलियो, ५ लाख…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    आर्थिक

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    गोलबजार नगरपालिकाद्वारा ७५ करोड ५६ लाखको बजेट प्रस्तुत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑