सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १ पौष । एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटको उपाधिका लागि आज घरेलु टोली यूएई र बङ्लादेश खेल्दैछन् ।
खेल दुबईमा बिहान सवा ११ बजे शुरु हुनेछ । अस्ति भएको सेमिफाइनल खेलमा पाकिस्तानलाई हराउँदै यूएई पहिलो पटक फाइनलमा पुगेको हो ।
यूएईसँग पाकिस्तान ११ रनले पराजित भयो । त्यस्तै, अर्को खेलमा बङ्लादेशले भारतलाई ४ विकेटले हरायो । प्रतियोगितामा नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा