एजेन्सी । चीनले उपग्रह प्रक्षेपण क्षेत्रमा नाटकीय परिवर्तन गर्ने लक्ष्य लिएको छ । सामाजिक तथा आर्थिक विकासको लागि भर्खरै जारी गरिएको १५ औं पञ्चवर्षीय योजनामा यस्तो लक्ष्य लिइएको हो । चीनले आगामी पाँच वर्षको लागि आफ्नो अन्तरिक्ष क्षेत्रमा चामत्कारिक लक्ष्यहरु लिएको हो । लक्ष्यमा थप उपग्रह तैनाथी, सुधारिएको प्रक्षेपण व्यवस्थापन र इन अर्बिट मर्मतसम्भारको साथ ठूलो,... विस्तृतमा