एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा युक्रेनी राष्ट्रपतिमाथि अपमान भएको भन्दै युक्रेनीहरुले दुःख व्यक्त गरेका छन् । युक्रेनी जनताले ट्रम्प प्रशासनको आलोचना गरेका छन् र ट्रम्पप्रति आक्रोशित भएको बताएका छन्। शुक्रवार ह्वाइट हाउसमा भएको तनावपूर्ण वार्ताका क्रममा युक्रेनी... विस्तृतमा