वासिङ्टन, एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेका छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्ने प्रतिबद्धता नदेखाएसम्म उनीहरूले यो प्रतिबन्ध लगाएका छन्। अधिकारीहरूलाई उद्धृत गर्दै, फक्स न्यूजले आदेश चाँडै आउने रिपोर्ट गरेको छ। राष्ट्रपति ट्रम्पले मंगलबार साँझ अमेरिकी कंग्रेसको संयुक्त... विस्तृतमा