एजेन्सी । चीनबाट हुने विद्युतीय सवारी साधन (ईभी) को निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। ब्लूमबर्गले भन्सार तथ्यांकका आधारमा सार्वजनिक गरेको विवरणअनुसार गत अप्रिल महिनामा चीनको ईभी निर्यात ४० प्रतिशतले बढेको हो। यससँगै विश्वव्यापी रूपमा तीव्र गतिमा विस्तार भइरहेको ईभी बजारमा चीनले आफ्नो अग्रता अझ मजबुत बनाएको छ। तथ्यांकअनुसार अप्रिल महिनामा मात्रै चीनले २ लाख ७८ हजार ८१... विस्तृतमा