रोयटर्स, लन्डन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको चर्को बहसपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केयर स्टारमरलाई भेटे। बेलायती प्रधानमन्त्रीले जेलेन्स्कीलाई अँगालो हालेर न्यानो स्वागत गरे। स्टारमरले जेलेन्स्कीलाई भने कि सम्पूर्ण बेलायत तपाईंसँगै छ। हाम्रो देश आज र सधैं युक्रेनको साथमा उभिनेछ। युक्रेनले २.८४ अर्ब डलर ऋण... विस्तृतमा