काठमाडौं , १२ फागुन । अमेरिकाले रुसमाथि थप नयाँ क्षेत्रमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । रुसले युक्रेनमा लगातार २ वर्षदेखि आक्रमण जारी राखेका बेला अमेरिकाले रुसमाथि पाँच सय भन्दा बढी नयाँ प्रतिबन्धहरुको घोषणा गरेको हो । तर,उक्त प्रतिबन्धहरुले कुनै असर नगर्ने प्रतिक्रिया रुसले दिएको छ । जसअनुसार रुसलाई सहयोग गर्ने १०० बढी संस्थाहरु पनि प्रतिबन्धको सूचीमा छन् ।... विस्तृतमा