मुम्बई । बलिउडका चर्चित अभिनेता आमिर खानले आफ्नी लामो समयकी प्रेमिका गौरी स्प्राटसँग आइतबार मुम्बईको बान्द्रास्थित आफ्नै निवासमा आयोजित निजी समारोहमा विवाह गरेका छन्। पारिवारिक सदस्य र निकट मित्रहरूको सीमित उपस्थितिमा सम्पन्न भएको समारोहमा आमिर र गौरीले विशेष विवाह ऐनअन्तर्गत दर्ता विवाह गरेका हुन्। विवाहपछि सार्वजनिक भएको पहिलो तस्बिरमा आमिर र गौरीसँगै आमिरका छोरा... विस्तृतमा