पेरिस । विश्वको सबैभन्दा संवेदनशील समुद्री व्यापारिक मार्गमध्ये एक मानिने हर्मुज जलडमरूमध्यमा सुरक्षित नौवहन सुनिश्चित गर्न फ्रान्सले आफ्नो सैन्य उपस्थिति उल्लेखनीय रूपमा विस्तार गर्ने घोषणा गरेको छ। व्यापारिक जहाजहरूको निर्बाध आवागमन र समुद्री सुरक्षालाई प्राथमिकता दिँदै फ्रान्सले अत्याधुनिक बारूदी सुरुङ हटाउने उपकरणसहित नौसैनिक शक्ति परिचालन गर्न लागेको... विस्तृतमा