एजेन्सि । विगत चार महिनादेखि जारी पश्चिम एसियाली द्वन्द्वले फेरि गम्भीर मोड लिएको छ। अमेरिका र इरानबीच भएको ६० दिने युद्धविराम सम्झौता दुई हप्तामै भंग भएपछि क्षेत्रीय तनाव पुनः चर्किएको छ। सम्झौता अनुसार अमेरिकाले इरानलाई अन्तर्राष्ट्रिय बजारमा तेल बिक्री गर्न अनुमति दिएको थियो। तर हर्मुज जलडमरूमा व्यावसायिक जहाजमाथि भएको आक्रमणपछि अमेरिकाले उक्त अनुमति फिर्ता लिएको... विस्तृतमा