काठमाडौं । पूर्वी चीनको सुजोउ सहरमा गर्मीयामलाई सुन्दर बनाउने कमलका फूलहरू उद्योगका रुपमा विकसित हुँदै गएको छ । कमलको फुल खेती, खानपान र पर्यटनलाई समेट्ने समृद्ध उद्योगको रूप लिंदै गएको हो । उद्योगलाई जीवन्त बनाउनेमध्ये ७४ वर्षीय एक किसान र उनकी श्रीमती पनि छन् । उनीहरू बिहान सबेरै उठेर ताजा कमलका फूल टिप्छन् र स्थानीय बजारमा बिक्रीका लागि पु¥याउँछन्। यहाँका धेरै... विस्तृतमा