ढाका । बंगलादेशमा सम्पन्न संसदीय चुनावको मतगणना जारी रहँदा तारिक रहमान नेतृत्वको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमतको सिट संख्या पार गरेको प्रारम्भिक नतिजाले देखाएको छ। १७ वर्ष लामो निर्वासनपछि स्वदेश फर्किएका रहमानको पार्टीले स्पष्ट अग्रता लिएसँगै उनी प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको विश्लेषकहरूले बताएका छन्। यससँगै बंगलादेशी राजनीतिमा नयाँ अध्याय... विस्तृतमा