काठमाडौं । नेपाल टेलिकम ले देशका विकट तथा दुर्गम क्षेत्रमा दूरसञ्चार पहुँच विस्तार गर्ने अभियानलाई थप सशक्त बनाउँदै चालु आर्थिक वर्षमा चार नयाँ स्थानमा स्याटेलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल सेवा विस्तार गरेको छ। कम्पनीले डोल्पाको उपल्लो डोल्पास्थित कुगाउँ र निजाल, दोलखाको च्छो–रोल्पा पदमार्गअन्तर्गत ना–गाउँ तथा रसुवाको गोसाईंकुण्ड पदमार्गस्थित चन्दनबारीमा... विस्तृतमा