काठमाडौं । करिब चार घण्टासम्म चलेको जेनजी पुस्ताको भर्चुअल जुम बैठकले तत्कालीन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वमा स्वीकारेर अघि बढ्ने निष्कर्ष निकालेको छ। बैठकमा सहभागीहरूबीच लामो छलफलपछि अन्तरिम चरणको लागि निष्कलंक र सर्वमान्य व्यक्तित्वको खाँचो औँल्याइयो। त्यस क्रममा नागरिक अभियन्ता समेत रहेकी कार्कीलाई *“वार्तामा जाने सबैभन्दा उपयुक्त... विस्तृतमा