विराटनगर, असार ६ । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले इलाका प्रहरी कार्यालय, हरैचामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) निर बहादुर खड्कालाई २०८२ साल जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषणा गरेको छ। उक्त सम्मान उनलाई विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल, साहस र कर्तव्यपरायणताका साथ उल्लेखनीय कार्य सम्पादन गरेकाले प्रदान... विस्तृतमा