• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक ४, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प

      कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प

      सशस्त्र प्रहरीले गर्यो निशान, मौलो तथा कोत पूजा

      महानवमीका दिन खुल्यो वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानी मन्दिर (फाेटाेफिचर)

      रुपन्देहीमा एक महिनामा १३२ अपराधका मुद्दा दर्ता

      फ्रान्समा आन्दोलन : लुटपाट र आगजनीपछि कफ्र्यु आदेश

      बडादशैंको रौनक : ऐतिहासिक पाल्ही भगवती मन्दिरमा भक्तजनको घुइँचो

      राष्ट्रपति पौडेलद्वारा बडादशैंमा नवकन्याको पूजाअर्चना

      एनपीएलमा डीआरएसकाे प्रयोग हुने

      बझाङमा सुर्मादेवी मेलाको तयारी हुँदै

      वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य

      महानवमीमा सिद्धिदात्री भगवतीको आराधना, नवरात्रको पाठ तथा कर्मकाण्ड

      हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना

      नवरात्रको अन्तिम दिनः आज महानवमी मनाइँदै

      अछामको मार्कुमा बज्रयोगिनी माताको पूजामा सयौँ राँगाको बलि

    होमपेज /  कोशी

    कोशी प्रदेशमा के सन्देश दिँदैछन् कुलमान ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन १, शुक्रबार (८ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३५३ पटक पढिएको
  • विराटनगर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ यतिबेला कोशी प्रदेशका विभिन्न जिल्लामा चुनावी अभियानमा सक्रिय छन्। बुधबार झापाबाट सुरु भएको उनको अभियान विर्तामोड, दमक, मोरङको पथरी, सुनसरीको धरान–इटहरी हुँदै विराटनगर आइपुगेको हो।

    अभियानका क्रममा उनले पाँच वर्षभित्र देखिने परिणाम दिने राजनीतिक अभ्यास अघि सार्ने सन्देश दिएका छन्। ऊर्जा क्षेत्रमा हासिल गरेको अनुभवलाई राजनीतिक पूँजीका रूपमा प्रस्तुत गर्दै घिसिङले अब देशव्यापी रूपान्तरणको लक्ष्य राखेको बताएका छन्।

    विराटनगरस्थित मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्ने क्रममा बिहीबार साँझ उनले सुशासन, उत्पादनमुखी अर्थतन्त्र र युवा रोजगारीलाई आफ्नो राजनीतिक एजेन्डाको केन्द्रमा राखेको स्पष्ट पारेर्। ऊर्जा क्षेत्रमा अँध्यारो हटायौं, अब राज्य सञ्चालनमा देखिएको अँध्यारो हटाउने समय आएको छ,’ उनले भनेर्, पाँच वर्षलाई परिणाम दिने निर्णायक अवधि बनाउँछौं।’

    उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच देशभर संयुक्त उम्मेदवारी भएको जानकारी दिँदै उनले मोरङ–६ मा २५ वर्षीय वसन्त बुढाथोकी उम्मेदवार रहेको उल्लेख गरे। युवा नेतृत्वलाई अघि सारेर परम्परागत राजनीतिक संस्कारलाई चुनौती दिने रणनीतिमा पार्टी रहेको उनको संकेत थियो।

    घिसिङले भ्रष्टाचार, बेरोजगारी र घट्दो उत्पादनशीलतालाई देशका मुख्य समस्या औँल्याउँदै कडा नीतिगत सुधारमार्फत समाधान खोजिने बताए। उनले जेनजी पुस्ताको आकांक्षा बोकेको शक्ति रूपमा पार्टीलाई प्रस्तुत गर्दै युवाहरूको सक्रिय सहभागिताबाट दीर्घकालीन परिवर्तन सम्भव हुने दाबी गरे। ऊर्जा, पूर्वाधार, औद्योगिक विकास र आर्थिक आत्मनिर्भरताका कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले बताए।

    कार्यक्रममा मोरङ–६ का उम्मेदवार वसन्त बुढाथोकीले वर्तमान राजनीतिक अवस्थाप्रति नागरिक निराश रहेको उल्लेख गर्दै आफूले सुशासन र रोजगारीको स्पष्ट खाका प्रस्तुत गरेको उनले बताए ।

    कोशी प्रदेशका विभिन्न सहरमा पुगेर घिसिङले आफ्नो विगतको कार्यअनुभवलाई भविष्यको राजनीतिक योजनासँग जोड्ने प्रयास गरिरहेका छन्। पाँच वर्षभित्र देखिने परिवर्तनको प्रतिबद्धतासहित उनी मतदातामाझ पुगिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मधेश प्रदेश सरकारलाई एमालेको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा

    एमाले सांसद वीरबहादुर थापाको राजीनामा स्वीकृत, प्रदेशसभा सदस्य पद रिक्त

    कर्णाली सरकारद्वारा लेक, पाटन र खर्क संरक्षण गरिँदै

    लुम्बिनीमा तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

    मधेश प्रदेशबाटै लाइसेन्स वितरण सुरु

    पारिश्रमिक नपाएपछि कर्णालीका पूर्व सदस्यसचिव सञ्ज्याल सर्वोच्चमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड…

    कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प

    सशस्त्र प्रहरीले गर्यो निशान, मौलो तथा कोत पूजा

    महानवमीका दिन खुल्यो वर्षमा एक दिन मात्र खुल्ने…

    सशस्त्र प्रहरीले गर्यो निशान, मौलो तथा कोत पूजा

    राष्ट्रपति पौडेलद्वारा बडादशैंमा नवकन्याको पूजाअर्चना

    छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस…

    प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक…

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑