काठमाडौँ, २१ भाद्र । नागरिकता नियमावली मन्त्रिपरिषद्बाट स्वीकृति भएसँगै नेपाली नागरिकले नागरिकताविहीन हुनुपर्ने स्थितिको अन्त्य भएको छ । गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले नागरिकता ऐन २०६३ को संशोधन २०७९ बमोजिमको नियमावली भदौं १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको जानकारी दिनुभयो। सो नियमावली सरकारले औपचारिक रुपमा सार्वजनिक गर्न बाँकी नै छ। प्रवक्ता... विस्तृतमा