काठमाडौं ,२७ असोज। बहुचर्चित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाअन्तर्गत प्रसारण लाइन निर्माण ठेक्का प्रक्रिया रद्द गरिएको छ। परियोजनाअन्तर्गत ३ सय १५ डबल सर्किट किलोमिटर प्रसारण लाइन निर्माणका लागि २२ करोड ६ लाख अमेरिकी डलर अनुमान गरिएको थियो। तर, ठेकेदार कम्पनीहरूले लागत अनुमानभन्दा ६६ प्रतिशत बढी (१४ करोड ५३ लाख ४८ हजार डलर) को... विस्तृतमा