काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले आक्रोश व्यक्त गरेका छन्। ढकालले नेपालमा सिंह नभएको भन्दै ‘सिंहदरबार’ नाम उपयुक्त नभएको टिप्पणी गरेपछि श्रेष्ठले सामाजिक सञ्जालमार्फत त्यसको आलोचना गरेका... विस्तृतमा