काठमाडौं । बिजातीय प्रेम विवाह गरेकै कारण रहस्यमय हत्या गरिएका काभ्रेका अजीत मिजारले लामो समयदेखि न्याय पाएका छैनन् । १० बर्षदेखि न्यायको ढोका ढकढकाई रहेको मिजार परिवारले नयाँ सरकारसँग न्यायको आशा गर्दै पुनः फरेन्सिक परीक्षण गर्न माग गरेको छ । शुकबार अजितका बुवा हरिभक्त ढकाल (मिजार) र आमा काली मिजारले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मन्त्री सीता बादी तथा... विस्तृतमा