काठमाडौं । शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणा लाई सर्वोच्च अदालतले छलफलका लागि उपस्थित हुन आदेश दिएको छ। पूर्वप्रधानमन्त्री देउवाले आफूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पुर्जी कार्यान्वयन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मुद्दालाई प्राथमिकताका... विस्तृतमा