काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा देखिएको राजनीतिक पुनर्गठनको बहसलाई केवल पुराना दल, नेता र विचारको पुनःसंयोजनका रूपमा सीमित गर्न नहुने बताएका छन्। उनले वास्तविक वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि नयाँ युगअनुकूल विचार, नीति, कार्यक्रम र नेतृत्वसहितको नयाँ राजनीतिक संगठन आवश्यक रहेको बताएका... विस्तृतमा