काठमाडौं । जेनजी आन्दोलनका अगुवा मिरज ढुंगानाले गृहमन्त्री सुधन गुरुङलाई लक्षित गर्दै तीव्र आलोचना गरेका छन्। गृहमन्त्रीले हालै जेनजी आन्दोलनलाई लिएर दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै ढुंगानाले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेका हुन्। ढुंगानाले गृहमन्त्री गुरुङको भनाइप्रति असन्तुष्टि व्यक्त गर्दै लेखेका छन्, "१०–१२ थान पानीका बोतल बाँडेर १–२... विस्तृतमा