काठमाडौं । अपहरण, हत्या तथा डाका चोरी मुद्दामा जन्मकैद सजाय भोगिरहेकी अभियुक्त सपना तामाङ केन्द्रीय कारागारबाट फरार भएको केही घण्टामै पक्राउ परेकी छन् । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट शनिबार राति फरार भएकी तामाङलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति असन क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई फरार हुन सहयोग गरेको आरोपमा... विस्तृतमा