काठमाडौं । जेनजी अभियन्ताहरूले संविधान संशोधन कार्यदलले बोलाएको बैठक बहिष्कार गरेका छन् । यसपछि कार्यदलले पुनः संवादमा सहभागी हुन आग्रह गरेको छ । शुक्रबारका लागि तय गरिएको छलफलमा जेनजी अभियन्ताहरू सहभागी भएनन् । उनीहरूले यसअघि भएका ६ बुँदे सहमति कार्यान्वयन नभएसम्म छलफलमा नबस्ने अडान राखेका छन्। जेनजी अगुवा रक्षा बमसहितका प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै... विस्तृतमा