काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति सुम्नीमा उदासले पर्यटन ऐनलाई समयसापेक्ष बनाइनुपर्ने बताएकी छन् । पर्यटन कानुन संशोधन विधेयक २०८१ उपर सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम ‘हेलो सांसद’मा बोल्दै उदासले पर्यटन कानुन संशोधन विधेयक २०८१ लाई परिष्कृत र समयसापेक्ष बनाउन समितिले गहन अध्ययन गरिरहेको बताएकी हुन् । उनले प्रस्तावित विधेयकका प्रत्येक... विस्तृतमा