काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा, गृह तथा विज्ञान, प्रविधि एवं नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राखेका छन् । राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको मन्त्रिपरिषद् गठन तथा कार्यविभाजन सम्बन्धी विज्ञप्तिअनुसार प्रधानमन्त्री शाहको सिफारिसमा मन्त्रिपरिषद् गठन गरिएको हो । विज्ञप्तिअनुसार अर्थ मन्त्रालयको जिम्मेवारी डा. स्वर्णिम... विस्तृतमा