काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन ले माध्यमिक तहमा शिक्षक दरबन्दी नबढाइएको विषय उठाउँदै राहत कोटामा कार्यरत शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तरण गर्न सरकारसँग आग्रह गरेका छन्। बिहीबार संघीय संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पुनले २०५६ सालयता माध्यमिक शिक्षामा शिक्षक दरबन्दी वृद्धि नभएको उल्लेख गरे। उनले विद्यालय शिक्षा... विस्तृतमा