काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव र कालोबजारी बढेपछि प्रशासनले अनुगमन तथा निगरानीमा कडाइ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं उपत्यकाका ५५ वटा ग्यास डिपोमा सुरक्षाकर्मी परिचालन गरी व्यवस्थित र पारदर्शी रूपमा ग्यास वितरण सुरु गरेको हो। प्रहरीका अनुसार शनिबार मात्रै उपत्यकाका विभिन्न डिपोबाट ७ हजार ७३६ सिलिन्डर ग्यास वितरण गरिएको छ।... विस्तृतमा