काठमाडौं । बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभावलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले सरकारको बचाउ गरेकी छन्। ग्यास डिपोमा वितरणमा केही दिन ढिलाइ भएको विषयलाई लिएर सरकारको आलोचना भइरहेका बेला तामाङले सामाजिक सञ्जालमार्फत अहिले देखिएको समस्या क्षणिक भएको दाबी गरेकी हुन्। उनले विगतमा लामो समयसम्म ग्यासको अभाव हुँदा आफूले भोगेको... विस्तृतमा