काठमाडौं । १७ वर्षीया किशोरीको गैरकानुनी रूपमा डिम्ब (अण्डा) निकालेको घटनामा संलग्न रहेको आरोप लागेकी डा. नूतन शर्मासँग प्रहरीले बयान लिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरले डा. शर्मालाई नियन्त्रणमा लिएर बयान लिएपछि हाजिर जमानीमा रिहा गरेको हो। पछिल्लो समय फिलिपिन्स गएकी उनी स्वदेश फर्किएपछि निवेदन दिँदै बिहीबार प्रहरी परिसरमा उपस्थित भएकी थिइन्। त्यसै दिन उनलाई सरकारी... विस्तृतमा