काठमाडौं । भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको सुनिश्चितताका लागि भ्रष्टाचारसँग कठोर ढंगले लड्ने सरकारको दृढ प्रतिबद्धता व्यक्त गरेकी छन् । यस वर्ष ‘भोलिको निष्ठावान् दिनलाई आकार दिन भ्रष्टाचारविरुद्ध युवाबीच एकता कायम गरौं’ भन्ने अन्तर्राष्ट्रिय... विस्तृतमा