काठमाडौँ , चैत ८। महानगर प्रहरी बलप्रति आम नागरिकका अपेक्षा बढेको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नेतृत्वको नीति र नागरिकका अपेक्षाप्रति जिम्मेवार रहन निर्देशन दिनुभएको छ । बागदरबारस्थित प्रहरी बल, कार्यालयको निरीक्षण तथा नगर प्रहरीले सम्पादन गर्ने कामका विषयमा जानकारी लिएपछि नगर प्रहरी बलले आर्जन गरेको जनविश्वाशलाई... विस्तृतमा