काठमाडौँ, ८ चैत । प्रहरी प्रधान कार्यालयले एक सय ४१ जना नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो । चैत्र महिना देखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी उनीहरुको काज सरुवा तथा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रधान कार्यालयले डीएसपीहरुलाई देहाय बमोजिम सरुवा काज... विस्तृतमा