धनुषा। प्रतिनिधि सभा अन्तर्गतको बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । धनुषाको क्षेत्र नं.३ को मतगणना सुरु भएको छ । क्षेत्र नं.३ को मतगणना जारी रहँदा अहिले फराकिलो मतले रास्वपाका उम्मेदवार मनिष झा अग्र स्थानमा रहेका छन् । अन्तिम मतगणना परिणाम अनुसार उनले ४३२४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका बिमलेन्द्र... विस्तृतमा