काठमाडौँ, २४ फागुन । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आजदेखि सबैभन्दा ठूलो विपक्षी दल बस्ने स्थानमा बस्ने छ । गएको संसदीय निर्वाचनमा मतदाताले नेपाली कांग्रेसलाई ठूलो दलको हैसियत दिएका थिए । तर संसदको पहिलो बैठकमा प्रवेश नगर्दै उ एक्लिन पुगेको थियो, निर्वाचन अघि नै बनेको गठबन्धन बीचमै त्यागेर सहयात्री दल माओवादी केन्द्र एमालेसँग गला मिलाउन पुगेको थियो । त्यसपछिको... विस्तृतमा