• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २५, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो

      तिहारमा मिठाईको उपभोग बढे पनि व्यापार सामान्य, उपभोक्ताले घटाए खरिदको मात्रा

      मिथिलाञ्चलमा आज ‘अन्नकुट’ मनाइँदै

      नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा सभापति थापाद्वारा शुभकामना व्यक्त

      भोजनलिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता सम्पन्न, कोपिला अधिकारी प्रथम

      महपूजा शरीरको सम्मान र आत्मसुरक्षाको सन्देश दिने पर्व : ज्ञानराम श्रेष्ठ

      नेपाली बाढीपीडितका लागि अस्ट्रेलियाली फिल्म निर्देशकको ३ हजार डलर सहयोग

      स्याफ्रुबेसीको नयाँ काठे पुल संचालनमा

      नेपाल संवत् ११४७ को अवसरमा प्रचण्डद्वारा शुभकामना व्यक्त

      नेपाल संवत् राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको साझा सम्पदा हो : सभामुख अर्याल

      नेपाल संवत्ले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाओस् : उपराष्ट्रपति यादव

      प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

      नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल

      नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गरी नयाँ वर्ष मनाउँदै

      आज गोवर्द्धन पूजा र हली तिहार मनाइँदै

    होमपेज /  राजनीती

    शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १९, शुक्रबार (४ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १४२ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीका समस्या काठमाडौं र दुर्गम जिल्लामा फरक–फरक रहेको भन्दै नीति निर्माण गर्दा स्थानीय आवश्यकता र यथार्थलाई ध्यानमा राख्नुपर्ने बताएका छन्।

    शुक्रबार नेपाली कांग्रेस नीति अनुसन्धान प्रतिष्ठानले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘शैक्षिक उन्नयनका सामयिक उपायहरू’ विषयक ग्रिन टेबल कार्यक्रममा बोल्दै थापाले आफूले निर्वाचनका क्रममा शिक्षा सुधारलाई मुख्य एजेन्डा बनाएको स्मरण गरे ।

    उनले सर्लाही–४ मा मत माग्ने क्रममा विज्ञान र गणित शिक्षाको गुणस्तरका विषयमा निरन्तर कुरा गरेपनि त्यसले अपेक्षित रूपमा जनचासो नपाएको उल्लेख गरे ।

    काठमाडौं–४ बाट सांसद रहँदा शिक्षा क्षेत्रमा काम गरेको अनुभव सुनाउँदै उनले काठमाडौं र सर्लाहीको शैक्षिक अवस्थाबीच ठूलो अन्तर रहेको बताए ।

    ‘हामी नेपालको शिक्षा प्रणालीको कुरा गर्छौं, तर काठमाडौं र सर्लाहीका शैक्षिक चुनौती एउटै छैनन् । एउटै नेपाल भए पनि दुवै ठाउँका समस्या फरक छन् । त्यसैले नीति बनाउँदा स्थानीय वास्तविकतालाई ध्यानमा राख्नुपर्छ,’ उनले भने।

    थापाले शिक्षकहरूलाई विद्यालयभित्र आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गर्दै त्यसले नै समाज र लोकतन्त्रलाई सबैभन्दा ठूलो योगदान पुग्ने बताए।

    शिक्षकहरूले आफ्नो भूमिकाभन्दा बाहिर गएर थप जिम्मेवारी र नेतृत्व प्रदर्शन गर्न सके त्यसले देश र नेपाली कांग्रेस दुवैलाई लाभ पुग्ने उनको भनाइ थियो।

    उनले शिक्षा क्षेत्रको उद्देश्यबारे राजनीतिक दलहरूबीच गम्भीर बहस आवश्यक रहेको पनि बताए।

    ‘शिक्षा किन र कसका लागि भन्ने विषयमा राजनीतिक दलहरूले नै स्पष्ट छलफल गर्नुपर्छ। यो जिम्मेवारी अरू कसैले पूरा गर्न सक्दैन,’ उनले भने।

    शिक्षामा राजनीतिक हस्तक्षेपको आलोचना गर्दै थापाले समस्या राजनीति नभई दलीयकरण भएको जिकिर गरे । विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक नियुक्ति तथा विद्यालय सञ्चालनमा दलगत प्रभाव हाबी हुँदा शिक्षा प्रणाली कमजोर बनेको उनको भनाइ थियो ।

    ‘शिक्षामा राजनीति भएको होइन, दलीयकरण भएको हो। व्यवस्थापन समितिमा आफ्नै मान्छे, प्रधानाध्यापक पनि आफ्नै मान्छे भन्ने सोचले शिक्षा प्रणालीलाई सबैभन्दा ठूलो क्षति पु¥याएको छ । अब ‘हाम्रो मान्छे’ भन्ने मानसिकताबाट बाहिर निस्कनुपर्छ,’ उनले भने ।

    उक्त कार्यक्रममा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, शिक्षाविद् डा. विष्णु कार्की, टिच फर नेपालकी सहसंस्थापक एवं सिईओ स्विस्तिका श्रेष्ठबीच सामुहिक छफलफ भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ : केपी ओली

    गैरदलीय स्थानीय तहको माग गर्दै गगन थापालाई ज्ञापनपत्र 

    पत्रकारलाई विश्वप्रकाशको प्रश्न – तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?

    प्रधानमन्त्री कार्यालय यातना गृहजस्तो भयो : कांग्रेस नेता आङ्देम्बे

    श्रम संस्कृति पार्टीद्वारा ‘श्रम ब्रिगेड’ गठन, संयोजकमा रजत किराती

    गैरदलीय स्थानीय तहको माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन, आन्दोलन निरन्तर जारी रहने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो

    तिहारमा मिठाईको उपभोग बढे पनि व्यापार सामान्य, उपभोक्ताले…

    मिथिलाञ्चलमा आज ‘अन्नकुट’ मनाइँदै

    नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा सभापति…

    नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा सभापति…

    नेपाल संवत् ११४७ को अवसरमा प्रचण्डद्वारा शुभकामना व्यक्त

    नेपाल संवत् राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको साझा…

    नेपाल संवत्ले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो…

    आर्थिक

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑