• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २५, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मिथिलाञ्चलमा आज ‘अन्नकुट’ मनाइँदै

      नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा सभापति थापाद्वारा शुभकामना व्यक्त

      भोजनलिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता सम्पन्न, कोपिला अधिकारी प्रथम

      महपूजा शरीरको सम्मान र आत्मसुरक्षाको सन्देश दिने पर्व : ज्ञानराम श्रेष्ठ

      नेपाली बाढीपीडितका लागि अस्ट्रेलियाली फिल्म निर्देशकको ३ हजार डलर सहयोग

      स्याफ्रुबेसीको नयाँ काठे पुल संचालनमा

      नेपाल संवत् ११४७ को अवसरमा प्रचण्डद्वारा शुभकामना व्यक्त

      नेपाल संवत् राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको साझा सम्पदा हो : सभामुख अर्याल

      नेपाल संवत्ले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाओस् : उपराष्ट्रपति यादव

      प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

      नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल

      नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गरी नयाँ वर्ष मनाउँदै

      आज गोवर्द्धन पूजा र हली तिहार मनाइँदै

      अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

      हाम्रो कला, संस्कृति, मौलिक परम्परा र सामाजिक सद्भाव सधैँ जीवन्त रहिरहोस्: उपसभामुख

    होमपेज /  कला/मनोरञ्जन

    नेपाली बाढीपीडितका लागि अस्ट्रेलियाली फिल्म निर्देशकको ३ हजार डलर सहयोग

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक २५, मंगलबार (५ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २८ पटक पढिएको
  • अस्ट्रेलिया। नेपालका बाढीपीडितलाई राहत पुर्‍याउने उद्देश्यले अस्ट्रेलियाली फिल्म निर्माता तथा निर्देशक एन्ड्र्यु हाइडले आफ्नो चलचित्र प्रदर्शनबाट संकलित रकममध्ये ३ हजार अस्ट्रेलियन डलर नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। सन् साइन कोस्ट निवासी हाइडले आगामी दिनमा पनि चलचित्र प्रदर्शनमार्फत मानवीय सहयोगलाई निरन्तरता दिने बताएका छन्।

    निर्देशक हाइडले अस्ट्रेलियाका विभिन्न सहरमा आयोजित चलचित्र चेजिङ केओस् का प्रदर्शन सफल रहेको बताए। ब्रिस्बेनमा हालै आयोजित प्रदर्शनबाट प्राप्त सहयोग नेपालका बाढीपीडितका लागि उपलब्ध गराइसकेको जानकारी दिँदै उनले आगामी दिनमा अस्ट्रेलियाका अन्य सहरका साथै विदेशमा समेत चलचित्र प्रदर्शन गर्ने योजना रहेको सुनाए।

    नेपालमा छायांकन नगरिएको भए पनि चलचित्रले विपद्का बेला मानवीय सहयोगको महत्त्वलाई उजागर गरेको निर्देशक हाइडको भनाइ छ। विपद्पछि राहतको प्रतीक्षा गरेर मात्र बस्नुभन्दा उपलब्ध स्रोत र साधनअनुसार समयमै सहयोगका लागि हातेमालो गर्न सके मानवीय क्षति कम गर्न सकिने सन्देश चलचित्रले दिने उनले बताए। यो सन्देश नेपालको वर्तमान विपद् परिस्थितिसँग पनि सान्दर्भिक रहेको उनको धारणा छ।

    चलचित्र प्रदर्शनलाई नेपालका बाढीपीडितलाई सहयोग गर्ने माध्यम बनाउन पाएकोमा खुसी व्यक्त गर्दै हाइडले आगामी प्रदर्शनबाट पनि राहत अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

    यद्यपि, आफ्ना चलचित्र प्रदर्शनमा नेपाल वा नेपाली मूलका दर्शकको उपस्थिति नदेखिएकोमा भने उनले दुःख व्यक्त गरेका छन्। नेपाली समुदायलाई समेत सहयोग अभियानमा जोड्ने उद्देश्य रहेकाले आगामी प्रदर्शनमा नेपाली दर्शकको सहभागिता बढ्ने अपेक्षा उनले गरेका छन्।

    यसैबीच, एनसीएक्स इन्टरनेसनलले हाइडको आगामी चलचित्र प्रदर्शनका लागि सहयोग गरिरहेको छ। क्यानबेरास्थित ड्यान्डी सिनेमामा आगामी नोभेम्बर १०, मंगलबार साँझ ६:४५ बजे चलचित्र प्रदर्शन हुने तय भएको छ। दर्शकले ड्यान्डी सिनेमाको आधिकारिक वेबसाइटमार्फत टिकट खरिद गर्न सक्नेछन्।

    एनसीएक्स इन्टरनेसनल का तर्फबाट निर्देशक नितिन चन्द ले नेपाली समुदायलाई चलचित्र हेर्नुका साथै यस मानवीय अभियानमा सहभागी हुन आग्रह गरेको छ। चलचित्र हेर्नु मनोरञ्जनको अवसर मात्र नभई नेपालका बाढीपीडितलाई सहयोग पुर्‍याउने माध्यमसमेत बन्न सक्ने संस्थाको भनाइ छ।

    नेपालमा बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने प्रयास भइरहेका बेला चलचित्र प्रदर्शनलाई मानवीय अभियानसँग जोड्ने हाइडको पहलले अस्ट्रेलियामा रहेका नेपाली समुदायको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    चिसो रातमा नेपथ्यको सांगीतिक ताप, तीन घण्टा झुम्यो इटहरी

    आफूविरुद्धको बहिष्कार अभियानप्रति दीपकराज गिरीको आपत्ति

    २४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

    डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

    डिगोमा अब नेपाली फिल्मसँगै जिओहटस्टारका फिल्म तथा सिरिजहरू 

    चीनमा विवाह गर्न अलग्गै गन्तब्य, आकर्षित हुँदैछन् जोडीहरू

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मिथिलाञ्चलमा आज ‘अन्नकुट’ मनाइँदै

    नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा सभापति…

    भोजनलिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता सम्पन्न, कोपिला अधिकारी…

    महपूजा शरीरको सम्मान र आत्मसुरक्षाको सन्देश दिने पर्व…

    नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा सभापति…

    नेपाल संवत् ११४७ को अवसरमा प्रचण्डद्वारा शुभकामना व्यक्त

    नेपाल संवत् राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको साझा…

    नेपाल संवत्ले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो…

    आर्थिक

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑