काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले आज काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, वागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी ... विस्तृतमा