काठमाडौँ, २५ फागुन । गायिका समीक्षा अधिकारीले अन्यायका बिरुद्ध लड्ने तागत सम्पुर्ण महिलाहरुमा आफैबाट आओस् भन्दै शुभकामना व्यक्त गरेकी छिन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो शुभकामना दिएकी हुन् । उनले पखेटा फिँजार उड्न चाहँदा आफूलाई बतास बनेर उडाएर लैजान खोज्नेहरु धेरै भेटिएको बताइन् । साथै उनले आफूलाई धेरै पटक मारेको टिप्पणी... विस्तृतमा