आज महाशिवरात्रि तथा सेना दिवस देशरभर मनाइँदै छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले सैनिक मञ्च टँडिखेलमा व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गर्ने कार्यक्रम तय गरेको छ। सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसकै अवसरमा शनिबार आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी... विस्तृतमा